२०८३, २० आश्विन बुधबार

काठमाडौं उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा थप, ‘यस्तो छ आदेश’

काठमाडौं उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा थप, ‘यस्तो छ आदेश’


काठमाडौं, १० साउन :  काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । हाल जारी निषेधाज्ञा आइतबारबाट सकिएपछि अहिलेकै अवस्थामा रहेर १० दिन थपिएको हो । यसअघि लागू गरिएका निषेधाज्ञाका नियमहरुमा कुनै फेरबदल भने भएको छैन ।

प्रकाशित मिति : २०७८, १० श्रावण आईतबार  ९ : १६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको