२०८२, २२ श्रावण बिहीबार

मातृत्वसँग खेलबाड, शिशुको अवैध खरिद बिक्री

काठमाडौं, भदौ ११: विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भागे । यो दौडभूप र छटपटीले नुवाकोटका एक दम्पती गलिसकेका थिए । अचानक एक दिन उनीहरुले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरु आउँछन् र तिनलाई प्रक्रिया पु¥याएर लैजान पाइन्छ । गत वर्ष उनीहरु केन्द्रमा पुगे…