काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। सोमबार महराविरुद्ध भन्सार छलि गरेको र संगठित अपराधमा संलग्न रहेको अभियोगमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा दर्ता गरिएको हो। सरकारी पक्षले महराविरुद्ध ८ करोड ५५ लाख २८…