२०८२, २८ चैत्र आईतबार

नमोबुद्धमा पौडी खेल्दा डुबेका बालकको उपचारका क्रममा मृत्यु

धुलिखेल, २२ असार : नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा फेला परेका बालकको उपचारको क्रममा मृत्यु भएको छ । हिजो साझ लामा जक्सन स्थित खोलामा ९ बर्षीय पुकार परियार अचेत अवस्थामा भेटिएका थिए । नमोबुद्ध नगरपालिका वडा नं ४ घर भई हाल वडा नम्बर ७ मा पसल गरी…