२०८३, ३१ जेष्ठ सोमबार

टिकटकमै बिवाहको प्रस्तावमा भारत पुगेकी नेपाली किशोरीको उद्धार

काठमाडौं १ पुस टिकटकबाट चिनेको युवकसँग बिवाह गर्न भारत पुगेकी नेपाली चेलीको उद्धार गरेको छ । भारतीय युवकसँग बिहे गर्न भनी भारतको मध्यप्रदेश पुगेकी नेपाली किशोरीलाई १८ दिनपछि उद्धार गरेर हो । १६ बर्षीया ती युवती १,३०० किलोमिटर यात्रा गरेर २१ बर्षीय युवकसँग बिहे गर्न भन्दै काठमाडौंबाट मध्यप्रदेशको सिहोर पुगेकी थिइन् । काठमाडौंस्थित भारतीय दूतावास…