२०८२, १ जेष्ठ बुधबार

आज मिति २०७६ साल भदौ १३ गते शुक्रबार मनकामना माताको दर्शन गदै हेर्नुहोस् राशिफल

मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यावसायमा लगानि गरे अनुसार फाईदा कम हुनेछ भने आर्थिक मुद्दाहरु थाति रहनेछन् । शेयर बजारको लगानि भने सन्तोष जनक रुपमा सुधार भएर जानेछ । अध्ययनमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले खासै…