२०८३, १ भाद्र मंगलबार

काभ्रेमा एकैदिन कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, ८२ जना संक्रमित थपिए

काठमाडौं, २१ बैसाख  : काभ्रेमा एकैदिन कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जलेश्वरका ५० वर्षिय महिला, मण्डदेउपुर नगरपालिकाका ७८ वर्षिय पुरुष, बनेपाका ४२ वर्षिय पुरुष, भक्तपुरका ६७ वर्षिय एक पुरुष, बनेपाका ६२ वर्षि महिला, भत्तपुरका ६२ वर्षिय महिला, पनैतीका ८० वर्षिय महिला रहेका छन् । उनीहरु मध्य १ जनाको आइतबार,…