२०८२, २६ फाल्गुन बुधबार

काठमाडौं दिल्ली उडानका लागि दुबै देश सहमत

काठमाडौं, २५ मंसिर । कोरोना महामारीपछि बन्द काठमाडौं–दिल्ली उडानहरु सञ्चालनमा आउने भएको छ । नेपाल र भारत सरकारबीच दुई देशका राजधानीबीच हवाइ उडान पुन शुरु गर्ने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । हालका लागि एयर ट्रान्सपोर्ट बबल मेकानिज्म अनुसार उडान गर्न लागिएको हो । सो व्यवस्था अनुसार ती उडानमा हाल नेपाल र भारतका…