२०८२, २६ माघ सोमबार

विश्वभर फेसबुक म्यासेन्जरमा समस्या

काठमाडौं, २५ मंसिर :  विश्वभर फेसबुक म्यासेन्जर सेवामा समस्या देखिएको छ । म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन् । डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको छ । बेलायत, फ्रान्स, बेल्जियम लगायत युरोपका धेरै देशमा यतिबेला म्यासेन्जरमा समस्या देखिएको छ । फेसबुकले…