२०८२, १ माघ बिहीबार

चिनियाँ अधिकारीले दिएको नेकपा मिलाउन ‘चाणक्य नीति’

काठमाडौं, १४ पुस :  नेपालमा अमेरिका र भारतको प्रयोगले कम्युनिस्ट पार्टी विघटनतिर लागेको भन्दै चीनले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई चाणक्य नीति सम्झिनका लागि अभिप्रेरित गरेको छ। चाणक्यले भनेका थिए– अरुको गल्तीले सिक्नुहोस्, आफैंले प्रयोग गरेर सिक्ने प्रयास गरे आयु कम हुनेछ। चिनियाँ अधिकारीले नेकपाका तीनै नेतालाई सोभियत संघको उदाहरण…