२०८२, २९ फाल्गुन शनिबार

दोलखामा  जीप दुर्घटना  चारको मृत्यु, १७ घाइतेमध्ये पाँच जना गम्भिर

दोलखा, ३१ चैत :  दोलखामा सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ…