२०८३, १० कार्तिक मंगलबार

जाजरकोटमा अरिङ्गालले चिलेर दिदीबहिनीको ज्यान गयो

जाजरकोटमा अरिङ्गालले चिलेर दिदीबहिनीको ज्यान गयो


काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले चिलेर दुई जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वीरबहादुर सिंहका दुई छोरीहरु ९ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता सिंह रहेका छन् ।

सुस्मिताको आइतवार बेलुकी र निर्जलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा हिजो सोमवार ज्यान गएको टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले चिलेर बिरामी हुनुभएको प्रमुख बस्नेत बताउनुभयो ।

दुई नातिनीसँगै गाईगोरु लिएर धाउनीमा रहेको खेतमा काम गर्न जाने क्रममा उनीहरुलाई अरिङ्गालले चिलेको बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  १ : ४४ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा