२०८२, २४ कार्तिक सोमबार

काठमाडौं हल्का वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं २० पुस :   जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा छिटफुट वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ। महाशाखाका मौसमविद समीर श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको र केही ठाउँमा हल्का वर्षा तथा हिमपात भएको हो। बिहान मौसम…