काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) धनगढी जाँदैैछन् । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लागेका हुन् । ओली समूहले आज धनगढीमा जनसभा गर्दैछ । पार्टी विभाजन पछि पहिलो पटक ओली राजधानी बाहिर जान लागेको प्रधानमन्त्रीका…