काठमाडौँ, २ बैशाख : सपना हामि सबैले देख्ने गर्छौं । निदाएको बेला हाम्रो अचेतन मन अर्थात दाहिने दिमागले भने काम गरिरहेको हुन्छ । जसका कारण हामि सपना देख्ने गर्छौं । कतिपयले दिउँसो गर्ने क्रियाकलापहरु नै निदाएको बेला देखिन्छ भन्ने विश्वास गर्छन । तर सपना हाम्रो अधिनमा हुँदैन । त्यसैले हामीले कल्पना गरेको भन्दा फरक दृष्य…