२०८२, ३० पुस बुधबार

थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा,किराना पसल खुल्ने

काठमाडौं १९ जेठ :  काठमाडौं उपत्यकाकामा आगामी जेठ ३१ गते मध्यरातसम्म निषेधाज्ञा अवधि थप गरिएको छ । बुधबार बसेको तीनै जिल्लाको सीडीओको बैठकले निषेधाज्ञा थपिएको हो । कोरोना भाईरस संक्रमण दर बढेपछि जेठ २० गते गते राती १२ बजेदेखि जेठ ३१ गतेसम्म पुर्‍याइएको छ । निषेधाज्ञाको समयमा किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय…