काठमाडौँ ३१ बैशाख : ज्योतिष शास्त्रका अनुसार मानिसको रंगसँग गहिरो सम्बन्ध रहेको छ । रंगले हाम्रो भावनालाई दर्शाउँछ । कुनै रंग देख्दा हामीलाई रिस उठ्छ त कुनै रंग देख्दा मन मा शान्ति मिल्छ । त्यस्तै कुनै रंगले मानिसलाई उत्तेजित गर्छ । ज्योतिष शास्त्रका अनुसार हरेक ग्रहको एक आफ्नै रंग हुन्छ जसले हाम्रो जीवनमा प्रभाव पार्छ…