२०८२, २९ भाद्र आईतबार

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौँ, ७ पुस  : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार साँझ ६ बजे भेटवार्ता भएको हो । नेकपामा विवाद उग्र बनेका बेला उनीहरुबीच भएको भेटवार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।