मेष ( चु चे चो ला लि लु ले लो अ ) आज काममा अवरोध हुनसक्नेछ । समयले भने साथ दिनेछ । भेटघाटको अवसर हुनेछ । मित्रसँगको भेटले मन आनन्दित हुनेछ । कर्मक्षेत्र बलियो रहेको छ । वृष (इ उ ए ओ बा बि बु बे बो ) स्वास्थ्यमा सामान्य सुधार आउनेछ । दाजुभाइसँगको सहकार्यले…