काठमाडौं । बंगलादेशकी निर्वासित प्रधानमन्त्री शेख हसिनाले मोहम्मद युनुसलाई सत्तामा रहने संवैधानिक अधिकार नभएको बताएकी छन् । मंगलबार आवामी लिग पार्टीका कार्यकर्ताहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै हसिनाले अन्तरिम सरकार प्रमुख युनुससँग सत्ता चलाउने संवैधानिक हैसियत नभएको बताएकी हुन् । युनुसले सुनियोजित तवरले सत्ता कब्जा गरेको समेत हसिनाको आरोप लगाइन् । ‘विदेशी पैसाबाट सुनियोजित योजना बनाएर सत्तामा…