२०८२, ७ फाल्गुन बिहीबार

आज तीन सय नेपाली महिलालाई स्वदेश ल्याई दिंदै

काठमाडौं, २८ जेठ आममाफी पाएका तीन सय नेपालीलाई आज कुवेत आफैले नेपाल ल्याई दिने भएको छ । कुबेल सरकारले आममाफीमा सहभागी भएका तीन सय नेपाली महिलालाई दुई वटा जहाजमार्फत नेपाल ल्याई दिन लागेको हो । फर्कने तीन सय जनाको सूची कोभिड–१९ क्राइसिस म्यानेजमेण्ट कमिटी सीसीएमसीले तय गरिसकेको छ । आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा…