काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणबारे ‘पर्ख र हेर’ अवस्थामा रहने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचना प्रष्ट भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टी महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै…