काठमाडौं २५ पुस : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले भीम रावललाई संगठनको पैसा चोर्न खोजे कारवाही गर्ने चेतवनी दिएका छन् । युवा संघ बागमतीले गरेको कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् । पहिलो प्रधानमन्त्री केपी शर्मा ओलीको मातहतमा रहँदा बौद्धिक बनेका र पिएचडीसमेत गरेका रावत पुष्पकमल दाहालको…