२०८२, १५ बैशाख सोमबार

सरकारले कोरोना प्रभावितलाई राहत घोषणा गर्‍यो, राहात पाउने सूची हेर्नुहोस्

काठमाडौं १९ चैत :  सरकारले कोरोना प्रभावितलाई राहात घोषणा गरेकोे छ । कोरोनाको सम्भावित संक्रमणको कारण उत्पन्न समस्यामा परेका श्रमिक वर्ग तथा असहायहरुलाई दैनिक जीवनयापनका लागि राहात घोषणा  गरिएको हो । सरकारले यस्ता किसिमको राहात स्थानीय सरकारबाट गराउने भएका छन् ।  यो निर्णयको कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आइतबार ‘राहतसम्बन्धी मापदण्ड’ स्वीकृत गरेको छ । स्वीकृत…