२०८२, १७ पुस बिहीबार

एक वर्ष भित्र सङ्घीय प्रणाली अनुकुल ऐन बनाउने सञ्चारमन्त्री गुरुङको प्रतिबद्धता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्र मन्त्रालयअन्तर्गतका सबै ऐन सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकुल हुने गरी संशोधन गर्ने बताउनुभएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, फोनिजको २५औँ स्थापना दिवसका अवसरमा उहाँले पञ्चायतकालमा बनेका सञ्चार ऐनबाट लोकतन्त्रको सुदृढ हुन नसक्ने धारणा राख्नुभयो। राष्ट्रिय समाचार समिति रासस राजा महेन्द्रको पालामा बनेको ऐनले चलेको…