२०८३, २१ आश्विन बिहीबार

नेकपा एमाले बागमती प्रदेशको बैठक सम्पन्न

नेकपा एमाले बागमती प्रदेशको बैठक सम्पन्न


काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटिको बैठक सम्पन्न भएको छ । बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुर्दै अध्यक्ष कैलाश ढुङ्गेलले पार्टीका नेता कार्यकर्ताले जनताका समस्या सुनेर समाधान दिनुपर्ने बताउनु भयो ।

ढुंगेलले बागमतिमा एमाले एकजुट भएर लागेमा आउने निर्वाचनमा यस प्रदेशका ३३ वटैं संघीय निर्वाचन क्षेत्र, ६६ वटा प्रदेश निर्वाचन क्षेत्र र ११९ वटै स्थानीय तहमा बहुमत ल्याउने सक्ने भएकाले पार्टी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भयो बैठकमा बागमती इन्चार्ज डाक्टर राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो

प्रकाशित मिति : २०८२, ७ असार शनिबार  १० : ४९ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले