२०८३, १९ आश्विन मंगलबार

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता हुने, केन्द्रीय कमिटीबाट अनुमोदन हुँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता हुने भएकी छन्। एमाले केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लगेको हो। जारी केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ। यसअघि २०८३ जेठ ३ गते बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता खुलाउने निर्णय गरेको थियो। भण्डारी यसअघि एमालेको…