२०८२, २१ भाद्र शनिबार

गगन थापाद्वारा गठबन्धनको चुनावी सभा बहिष्कार : रेनु दाहाललाई भोट माग्न शेखर कोइरालाद्वारा अस्वीकार

चितवन  २२   बैशाख  : नेपाली कांग्रेसका प्रभावशाली नेताद्धय डा. शेखर कोइराला र गगन थापा पुष्ष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाललाई भोट माग्न अस्वीकार गर्नुभएको छ । सोही कारण दुवै नेताले रेनुलाई भोट माग्न आज आयोजित सभा बहिष्कार गर्नुभएको छ । आज चितवनको भरतपुरमा सरकारी गठबन्धनले गरेको आमसभामा दुवै नेता अनुपस्थित हुनुभएको हो । डा। शेखर…