सत्ता परिवर्तनभन्दा अगाडि बढेर शासनको चरित्र बदल्ने बहस काठमाडौं । नेपालको राजनीतिक परिवर्तनको इतिहास हेर्दा एउटा प्रश्न बारम्बार दोहोरिन्छ- हामीले सत्ता मात्र बदल्यौँ कि शासन गर्ने तरिका पनि बदल्यौँ? व्यवस्था फेरियो, सरकार फेरिए, नेतृत्व फेरिए, संविधान फेरियो। तर आम नागरिकको जीवनमा राज्यको उपस्थिति कति बदलियो? किसानको खेत, श्रमिकको श्रम, युवाको रोजगारी, विद्यार्थीको शिक्षा र आम…