ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि मानवता विरुद्धको अपराध आरोपमा बुधबार हुने ढाका अदालतको फैसलाले देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमै चर्चा र चिन्ताको माहोल बनाएको छ। हसिनाका समर्थकहरूले अदालतमा चलिरहेको मुद्दालाई राजनीतिक प्रतिशोध र योजनाबद्ध चरित्र हत्याको अभियान भन्दै तीव्र आपत्ति जनाएका छन्। सन् २०२४ को अगस्टमा हिंसात्मक प्रदर्शन चर्किएपछि भारतको नयाँ दिल्लीमा निर्वासनमा…