२०८३, १९ कार्तिक बिहीबार

वाम गठबन्धन काभ्रे १ को प्रचार टोली नाग्रगगर्चेमा, स्थानीयद्वारा भव्य स्वागत, कांग्रेस कार्यकर्तालाई धमाधम वामपन्थी बनाउँदै

चौरी देउराली नाग्रेगगर्र्चे, काभ्रे । काभ्रेको प्रतिनिधी सभा क्षेत्र नं. १ का उम्मेदवार गंगाबहादुर तामाङ वमध्वज र क्षेत्र नं. १ प्रदेशसभा १ का उम्मेद्वार रत्न ढकालको निर्वाचन प्रचार चोली कोशीपारिको चौंरी देउरालीको वडा नं. २ नाग्रेगगर्चे पुगेको छ । कोशीपारि प्रवेशसँगै नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ताहरु नेपाली कांग्रेस परित्याग गरी धमाधम वाम गठबन्धनमा प्रवेश गरिरहेका छन्…