पोखरा । नेकपा एमालेका नेता रविन्द्र अधिकारीले कास्की जिल्लाबाट लगातार तेस्रो पटक जीत हासिल गरेका छ । अधिकारीले २०६४ मा माओवादी नेता झलकपाणी तिवारीलाई पराजीत गरे भने दोश्रो पटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजीत गरेका थिए । २७ हजार २ सय ७ मत ल्याएका अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय…