काठमाण्डौँ÷अहिले सम्मको सार्वजनिक मत परिमाण अनुसार सबैभन्दा रोचक र स्वादिलो जीत तीन जिल्लामा भएको छ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका मोहन बहादुर बस्नेतलाई हराए अग्नी सापकोटाले ह्याट्रिक गरेका छन् भने प्रतिनिधिसभा २ मा पशुपति शम्सेर राणालाई शेर बहादुर तामाङले दोस्रो पटक हारको स्वाद चखाएका छन् । यी दुई क्षेत्रमा निकै…