२०८३, १९ कार्तिक बिहीबार

विहानीसँगै काभ्रेमा पनि काँग्रेसलाई धक्का

काठमाडौं/ देशभर जस्तै काभ्रेमा पनि नेपाली काँग्रेसलाई ठूलो धक्का लाग्ने देखिएको छ । हालसम्मको परिणाम अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (ख) मा गणेश लामा बाहेक काग्रेँसका उम्मेदवारहरु निकै मतान्तरले पछि परेका छन् । गणेश र चन्द्र लामा बीच भने निकै प्रतिस्र्धा भइरहेको छ । चन्द्रले १३ हजार ९ सय ५९ मत प्राप्त…