२०८३, १७ कार्तिक मंगलबार

यसरी टुंगिँदै नेकपामा कार्यविभाजन

काठमाडौं, कार्तिक १४ : केन्द्रीय नेता कामविहीन बनेपछि नेकपाले कार्यविभाजनको गृहकार्य थालेको छ। सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदलले कार्यविभाजनको खाका तयार पारेको हो। ४ सय ४१ केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीसम्म परिचालन गर्ने गरी पार्टीले जिम्मेवारी दिने तयारी छ। केन्द्रीय सदस्यलाई दिइने जिम्मेवारीको प्रारुप तयार पारी…