२०८३, २५ आश्विन सोमबार

‘अनुसन्धान विभाग बलियो बने मुलुक बलियो हुन्छ ’: गृहमन्त्री थापा

काठमाडौँ, ९ कात्तिक: गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्न सके मात्रै मुलुक बलियो हुने बताउनुभएको छ । विभागमा आज आयोजित १८ औँ अनुसन्धान अधिकृत आधारभूत तालीम एवं दीक्षान्त कार्यक्रममा उहाँले जासूसी संयन्त्र बलियो रहेका मुलुकले आर्थिक र सामाजिक विकास गरिरहेको बताउनुभयो । उहाँले अन्य सुरक्षा निकायलाई औँला र विभागलाई आँखाको संज्ञा दिँदै सबै…