२०८३, ६ श्रावण बिहीबार

डोल्पामा ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ, रकमको स्रोत खुलेन

डोल्पा । डोल्पामा स्रोत पुष्टि हुन नसकेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्। भेरी करिडोर सडकखण्डअन्तर्गत त्रिपुरा सुन्दरी गाउँपालिका–१ त्रिपुराकोटमा गरिएको सवारी जाँचका क्रममा ठूलो परिमाणको नगद बरामद भएको हो। सशस्त्र प्रहरी बलका अनुसार ठूलीभेरी नगरपालिका–३ दुनैबाट त्रिपुरा सुन्दरी गाउँपालिका–७ छल्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकल…