२०८३, ३ आश्विन आईतबार

व्यासभूमिलाई पूर्वीय दर्शनको केन्द्र बनाउन जोड: मन्त्री अधिकारी

दमौली, २९ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पवित्र वेदव्यासभूमिलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा तनहुँको दमौलीस्थित व्यास गुफा क्षेत्रमा जारी विश्वओमकार तथा हिन्दू महामिलन पर्वमा आज मन्त्री अधिकारीले व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउँदै पूर्वीय दर्शनबाट प्रभावित हुने मानिसलाई यहाँ आउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो…