धुलिखेल/सिन्धुपाल्चोक जिल्लाको साविक लिसंखु गाविसका नेपाली काँग्रेस इकाई सभापति पासाङ घ्याम्छो लामा एमालेमा प्रवेश गरेका छन् । मंगलबार लिसंखु पाखर गाउँपालिकाको वडा नम्बर २ ककलिङ बजारमा भएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य अमृत कुमार बोहोराको हातबाट टिका लगाएर उनी एमाले प्रवेश गरेका हुन् । उनी मोहन बहादुर बस्नेतका विश्वासिलो पात्र समेत हुन् । नेपाली काँग्रेस…