२०८३, १ बैशाख बुधबार

सहुलियत ऋण वृद्धि गर्नुपर्छ : मन्त्री खनाल

भक्तपुर, २३ भदौ: कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले कृषिमा लागेकाको उत्पादनमा वृद्धि गर्न आर्थिक अनुदान र सहुलियत ऋणमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायकमा आज आयोजित आरम्भ कृषि सहकारी संस्थाको आठाँै साधारणसभा तथा तीज कार्यक्रममा उहाँले यसका लागि सरकारले विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको बताउनुभएको हो । “नेपाल कृषि प्रधान देश हो, अझै पनि…