२०८३, ३० जेष्ठ आईतबार

गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ, २० असोज : बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरी अझै कार्वाही गर्न नसकेपछि काठमाडौंमा शनिबार पनि सरकारविरुद्ध प्रदर्शन गरिएको छ।निर्मला पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरिएको हो। निर्मलाका निम्ति न्याय अभियान, बलात्कारविरुद्ध राष्ट्रिय अभियान र विभिन्न राजनीतिक दलका…