२०८३, ३० जेष्ठ आईतबार

द्वन्द्वको बेला भएको अपराधमा छुट हुँदैन:प्रधानमन्त्री ओली

काठमाडौँ १ असोज : प्रधानमन्त्री शर्मा ओलीले द्वन्द्वका नाममा गरेका कुनैपनि अपराध छुट नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले द्वन्द्वका नाममा भएका मानवताविरुद्धको अपराध जसले गरे पनि उम्कन नदिइने बताएका हुन् । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया टुंगिएर नयाँ युगमा प्रवेश गरे पनि शान्ति प्रक्रियाका केही अवशेषहरु बाँकी रहेकाले त्यसलाई पनि पीडितले न्याय पाउनेगरी मौलिक ढंगले…