२०८३, २३ आश्विन शनिबार

प्रधानमन्त्रीलाई भेट्न बामदेव गौतम र विष्णु पौडेल सिंगापुर जादै

प्रधानमन्त्रीलाई भेट्न बामदेव गौतम र विष्णु पौडेल सिंगापुर जादै


काठमाडौं, १६ भदौ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् । गौतम र पौडेल उपाचारका क्रममा रहेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भोलि १ बजे सिंगापुर जान लागेका हुन ।

सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार जारी छ ।शरीरमा रहेको रगत फिल्टर गर्ने काम ‘प्लाज्माफेरेसिस’ जारी छ । ओली भदौ २० गते स्वदेश फर्कने कार्यक्रम छ। प्लाज्माफेरेसिस भनेको रगतमा रहेको प्लाज्मा छानेर हटाउने उपचार प्रक्रिया हो

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ११ : २६ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि