२०८२, ५ पुस शनिबार

कुशादेवीमा बाम गठबन्धनको विशाल चुनावी सभा (फोटो फिचर)

कुशादेवी/निर्वाचनको मौनअवधि नजिकिदैँ गर्दा काभ्रेमा बाम गठबन्धनले आफ्नो चुनावी आमसभालाई तिब्र र आक्रमक बनाएको छ । यसअघि घरदैलो अभियानमा केन्द्रित उम्मेदवार र दलका नेताहरुले अहिले टोल टोलमा आमसभा र कोणसभामा ब्यस्त देखिएको छ । यसैबीच आइतबार विहान प्रतिनिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को कुशादेवीमा विशाल आमसभा सकिएको छ । सभालाई बामगठबन्धनका प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र…