२०८३, १३ भाद्र आईतबार

संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो

संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो


कञ्चनपर, ४ असोज : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान कार्यान्वयन गर्न निकै चुनौती रहेको बताउनुभएको छ । कञ्चनपुरको बेलौरीमा आज आयोजित कार्यक्रममा उहाँले मधेशी समुदायका अधिकार संविधान संशोधनमार्फत सुनिश्चत गर्नका लागि संसद्मा प्रधानमन्त्रीलाई विश्वासको मत दियौँ भन्नुभयो । उहाँले भन्नुभयो, “अधिकार स्थापित गर्नका लागि प्रधामन्त्रीले अग्रसरता देखाउनु भएन, संविधान संशोधन हुने पर्र्खाइमा धेरै बस्यौँ ।”

नेता महतोले सुधारका सङ्केत नदेखिएपछि देशव्यापीरुपमा संविधानका विरुद्धमा हिँड्नु परेको उल्लेख गर्दै निर्मला हत्यारा पत्ता नलाग्नुमा प्रहरी सङ्गठनभित्रै बाट ढाकछोपकै कारण रहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ आश्विन बिहीबार  ९ : २५ बजे

चीनबाट आयो राहत : आपत्कालीन सामग्री बोकेको ट्रान्सपोर्ट विमान काठमाडौंमा 

काठमाडौं । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले

देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ

काठमाडौं । नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी,

सरकारको ध्यान बाढीपीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमै ध्यान : माधव ढुङ्गेल

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट