काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेले संसद पुनर्स्थापनाको माग र प्रतिगमनविरुद्धको संघर्षलाई निर्णायक चरणमा पुर्याएको छ। आजदेखि देशभरका सबै ७५३ वटै पालिकामा जनप्रदर्शन र जनजागरण कार्यक्रम सुरु भएको छ। एमालेले प्रतिनिधि सभा विघटनलाई राष्ट्र र जनमतमाथिको प्रतिगामी प्रहार भन्दै जनतालाई सचेत पार्ने अभियान थालेको हो। ओलीको निर्देशनअनुसार वडादेखि…