१८ पुस, काठमाडौं । निर्वाचन आयोग, र देउवा सरकारले इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध शान्तीपुर्ण आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ । झडपमा प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला, महासचिव ऐन महर शेखर बोहरा लगायतका दर्जनौं नेता कार्यकर्ता घाइते भएका छन् । उपाध्यक्ष बर्तौलाको टाउकोमा चोट लागेको…