काठमाडौं, कार्तिक १२ : राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने राजकीय भ्रमणका लागि आज कतार जाँदै हुनुहुन्छ ।कतारका अमीर (राष्ट्राध्यक्ष) शेख तामिम विन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति कतार जान लाग्नु भएको हो । राष्ट्रपति अहिले बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा प्रस्थान गर्ने कार्यक्रम छ । भाेलि कात्तिक १३ गते राष्ट्रपति भण्डारी…