२०८३, १२ बैशाख आईतबार

नाटकीय शैलीमा रेशमलाई शपथः संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन

काठमाडौँ, पुस २० :टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली’ मा शपथ खुवाइएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाउँदै पटक–पटक सरकारमाथि दबाब दिँदै आएको थियो। संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन…