बनेपा । काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने डाँडापारि क्षेत्रमा वाम गठबन्धनका संयुक्त उमेद्वारहरुको चुनावी प्रचार सामग्रीहरु नेपाली कांग्रेसका कार्यकर्ताहरुले च्यातेको खबर छ । हिजो वाम गठबन्धनका नेता कार्यकर्ताहरुले रोशीलाई जानकारी गराउँदै भने– ‘डाँडापारिका विभिन्न स्थानमा हाम्रो झण्डा, पोष्टर तथा तोरणहरु च्यातेर नेपाली कांग्रेसले वामहरुसँग जोरी खोजेको छ ।’ वाम गठबन्धनका महाभारत गाउँपालिका…